राइज कोलोराडोको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन

ENGLISH

NRN GLOBAL

राइज कोलोराडोको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन

12 September, 2016 | Bipin Acharya | 1120 Views | comments

अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन भएको छ । अवसर बन्द भनेको के हो ?

save

कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन अनि अमेरिकामा नेपाली विधार्थीहरुलाई पढाईमा आएको चुनौतीहरुलाई समाधान गर्ने भन्ने विषयमा धेरै छलफल भएको थियो ।

सेप्टेम्बर १० तारिक शनिबार बिहानको १० बजे देखि सुरु भएकमो तालिममा २५ जना नेपालीहरुको सहाभागी भएको थियो । १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा सहभागीहरुमध्ये एक सहभागी तुल चौहानले भाग्यशाली पुरस्कार पाएका थिए । तालिममा सहभागी सबै सहभागीहरुलाई निशुल्क जलपानको व्यवास्था आयोजकले गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK