रविन्द्र अधिकारीको एक महिनाको तलव धुर्मुस-सुन्तलीलाई

ENGLISH

POLITICS

रविन्द्र अधिकारीको एक महिनाको तलव धुर्मुस-सुन्तलीलाई

16 June, 2016 | Sandeep Bhattarai | 1085 Views | comments

rabindra-adhikari-२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको सिन्धुपाल्चोकका गिरान्चौर गाविसमा प्रसिद्ध हाँस्यकलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले सुरु गरेको एकीकृत बस्ती निर्माणमा व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।

कलाकारद्वयको यो अभियानलाई सघाउन देश-विदेशबाट रकम संकलनको अभियान चलिरहेका बेला नेकपा एमालेका युवा नेता अधिकारीले एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अधिकारीले एकीकृत बस्ती निर्माणमा जुटेका सिताराम कट्टेल र कुन्जना घिमिरेले उत्कृष्ट काम गरेको भन्दै उनले सहयोग घोषणा गर्नुभएको हो । अधिकारीको यो सहयोगपछि सांसदहरुलाई सहयोगको घोषणा गर्न दवाव पनि परेको छ ।अधिकारीले राम्रो कामको कदरस्वरुप आफूले पाउने एक महिनाको पारिश्रमिक (करीब ५० हजार रुपैयाँ) छिट्टै नै धुर्मुस-सुन्तली फाउण्डेशनलाई प्रदान गर्ने बताउनुभएको छ ।

अधिकारीले देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले सहयोग घोषणा गरेको टिप्पणी गर्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK