रविन्द्रनाथ टेगोरको प्रेम कथामा प्रियंकाले फिल्म बनाउने

ENGLISH

ENTERTAINMENT

रविन्द्रनाथ टेगोरको प्रेम कथामा प्रियंकाले फिल्म बनाउने

11 May, 2017 | Bhawana Pathak | 665 Views | comments

बलिउड नायिका प्रियंका चोपडाले नोबेल पुरस्कार विजेता साहित्यकार रविन्द्रनाथ टेगोरमाथि चलचित्र बनाउने भएकी छिन् । ‘नलिनी’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेकी प्रियंकाले यो चलचित्र बंगाली र मराठी भाषामा हुने बताइन् । चलचित्रको निर्देशन नेशनल अवार्ड बिजेता उज्ज्वल चटर्जीले गर्ने भएका छन् ।

निर्देशक चटर्जीको भनाई अनुसार यो एउटा आदर्शवादी प्रेमकथामा आधारित चलचित्र हुनेछ । चलचित्रको कथा चटर्जीकी श्रीमति सागरिकाले लेखेकी छिन् । अहिले चलचित्रको लागि कलाकार छान्ने काम भइरहेको छ ।

यो चलचित्रमा नोबेल पुरस्कार बिजेता रविन्द्रनाथ टेगोरको रियल लाइफ र रोमान्स प्रस्तुत गरिने भएको छ । टेगोर १७ वर्षको हुँदा डाक्टर आत्माराम पाण्डुरंगको मुम्बई स्थित घरमा बस्थे । सोही वेला डाक्टरको २० वर्षको छोरी अन्नपुर्णासँग उनको प्रेम भएको थियो । अंग्रेजी पढ्ने क्रममा टेगोरले अन्नपुर्णासँग प्रेम गरेका थिए भने उनको नाम ‘नलिनी’ राखिदिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK