रविना थापा : एनआरएनए अमेरिकाको अध्यक्ष पदको लागि एक्ली महिला उम्मेद्वार

ENGLISH

रविना थापा : एनआरएनए अमेरिकाको अध्यक्ष पदको लागि एक्ली महिला उम्मेद्वार

13 July, 2017 | Sandeep Bhattarai | 860 Views | comments

रविना थापा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोरबाट उम्मेदवार दिएकी छिन् ।

डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघरसंस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ र२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी दिएकी हुन् ।

थापा एनआरएनए अमेरिकाको अध्यक्ष पदको लागि एक मात्र महिला उम्मेदवार हुन् ।बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाको पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भै सफलता पूर्वक काम गरेकी थापाले अहिले सम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएकी छिन् ।

अध्यक्षका प्रत्यासी रविना थापाले एनआरएनए अमेरिकालाई एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताएकी छिन् । थापा एनआरएनए अमेरिकाको लागि पहिलो महिला अध्यक्ष बन्ने दौडमा छिन् । अध्यक्षका प्रत्यासी रविना थापाले एनआरएनए अमेरिकालाई एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताईन

एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाको उमेदवारी दर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK