रमदानको अवसरमा एनआरएन युएईले मजदुरहरुलाई खाना वितरण

ENGLISH

NRN GLOBAL

रमदानको अवसरमा एनआरएन युएईले मजदुरहरुलाई खाना वितरण

25 June, 2016 | arjun baral | 885 Views | comments

nrna uae

मुस्लिम समुदायकाको पर्व रमदानको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएन) युएईले मजदुरहरुलाई खाना खुवाएको छ ।  युएईको सारजाहमा रहेको इन्टर प्लास्ट कम्पनीमा कार्यरत १ सय जना मुस्लिम कामदारहरुलाई संंघले खाना खुवाएको हो ।

एक सय मुस्लिम कामदारलाई दिनभरको उपवास रोजा तोड्ने अर्थात इफ्तार गर्ने समयमा बिर्यानी खानासहित लस्सी र पानी वितरण गरिएको संघका उपाध्यक्ष रमेश श्रेष्ठले स्रोतलाई बताउनुभयो । संघका सदस्यहरुले मजदुर क्याम्पमा पुगेर खाना वितरण गरेको यो पहिलो पटक हो ।

युएईमा खोलियो नयाँ नेपाली रेष्टुरेन्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK