रणवीर सँगको ब्रेकअप पछि आफ्नो जीवन शैली परीवर्तन गर्दै

ENGLISH

ENTERTAINMENT

रणवीर सँगको ब्रेकअप पछि आफ्नो जीवन शैली परीवर्तन गर्दै

30 September, 2016 | Anjana Bhandari | 750 Views | comments

katrina-kaif

बलिउड अभिनेता रणवीर कपुरकट्रीनाको  ब्रेकअपको चर्चा बलिउडमा आज पनि छ ।प्रेमकालमा रणबीरको बर्थडेमा सँधै साथमा कट्रीना हुन्थिन् । तर रणवीरले आफ्नो ३४ औ बर्थडे कैफ बिना नै मनाएका छन् ।

रणवीरसँग लामोसमयसम्म रिलेसनमा रहेर लिभ इन रिलेसनमा समेत रणवीरसँग बसेकी कट्रीना आफ्नो जिन्दगी जिउने शैली परीवर्तन गर्न लागेकी छन् ।

पछिल्लो समय एक्लै बस्न सुरु गरेकी कट्रीनाले आफ्नो कोठामा विभिन्न पत्थर भित्राउँदै छिन् । वास्तु शास्त्रमा निकै विश्वास राख्ने कट्रीना ति पत्थरले जीवनमा सकरात्मक उर्जा प्रदान गर्ने कुरामा विश्वास गर्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK