रणवीर र ऐश्वर्याको हट सिनले रिसायो बच्चन परिवार

ENGLISH

ENTERTAINMENT

रणवीर र ऐश्वर्याको हट सिनले रिसायो बच्चन परिवार

30 July, 2016 | Bhawana Pathak | 1330 Views | comments

अभिनेत्री ऐश्वर्या राय र अभिनेता रणवीर कपूर करण जोहरको फिल्म ए दिल है मुस्किलमा पहिलो पटक एक साथ देखिने भएका छन् । केहि समय अघि ऐश्वर्याले रणवीरसँग फिल्ममा किस गर्न नमानेको कुराको चर्चा थियो । तर हाल ऐश्वर्या र रणवीरले फिल्ममा दिएको हट सिनको चर्चा छ । जसले ऐश्वर्याको परिवार उनीसँग रिसाएको खबर सार्वजनिक भएको छ ।

bachan

ऐश्वर्याले फिल्ममा हट सिन दिएको थाहा पाएपछि बच्चन परिवारले ऐश्वर्या एक राम्रंो खानदानकी बुहारी भएका कारण उनले फिल्ममा यस्ता हट सिनहरु दिन शोभा दिदैन भनेको थियो । त्यस पछि ऐश्वर्याले निर्देशक करण जोहरलाई त्यो सिन हटाउन भनेकी छिन् । पहिले त करणले सिन हटाउन मानेका थिएनन् तर अमिताभले अनुरोध गरेपछि करणले त्यो सिन हटाएको खबर सार्वजनिक भएको छ ।

पहिले ऐश्वर्याले ऋतिक रोशनसँग फिल्म धुम २ मा किस सिन दिएकी थिईन् । जसमा अमिताभ र जयाले आपत्ती जनाएका थिए । त्यसो त बच्चन परिवारको झगडाको खबर आउनु सामान्य कुरा हो । बेलाबखतमा उनीहरुबिच मनमुटाव भएका खबरहरु पनि आईरहन्छन् । गत बर्ष ऐश्वर्या र अभिशेक छुट्टै बस्न लागेका खबरहरु पनि प्रकाशित भएका थिए । तर पछि भने यी सबै खबरहरुलाई बच्चन परिवारले खण्डन गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK