रणवीर मेरो श्रीमान हो : निकिता सिंह

ENGLISH

ENTERTAINMENT

रणवीर मेरो श्रीमान हो : निकिता सिंह

दिपिका संग बिहेको तयारीमा रणवीर

11 July, 2016 | Sandeep Bhattarai | 1395 Views | comments

बलिउडमा दिपिका र रणवीर सिंहको प्रेमको चर्चा र विवाहको चर्चा चलिरहँदा रणवीर सिंहको जीवनको एक अचम्म लाग्दो कुरा सार्वजनिक भएको छ । बलिउडमा बाजीरावका नामले चर्चित अभिनेता रणवीर सिंहलाई एक उपन्यासकारले आफ्नो श्रीमान् भएको दाबी गरेकी छिन् ।

ranveer-gf

केहि दिन अघि मात्रै एक पत्रिकालाई दिएको अन्र्तवार्तामा ‘लाइक अ लव सङग’ की लेखिका निकिता सिंहलाइ जब उनका क्रश क्रिकेटर र विवाहित निहार पंड्यासँगको सम्बन्धका बारेमा सोधियो त्यस बखत उनले आफूलाई यस्ता कुराहरुले कुनैपनि फरक नपार्ने बताउँदै रणवीर सिंहलाई आफ्नो श्रीमान् र पहिलो प्रेम भएको बताईन् ।

निकिताले यसो भनिरहँदा पत्रकारलाई समेत पत्याउन गाह्रो पर्यो । त्यस कारण पत्रकारले यो खबर पुष्टि गर्नको लागि निकितालाई फेरि पनि यहि प्रश्न दोहोर्याएर सोधे । उनले फेरि पनि रणवीर नै आफ्नो श्रीमान भएको बताईन् । निकीताले रणवीरलाई श्रीमानको रुपमा पाएर निकै खुसी भएको पनि बताएकी छिन् ।

निकिताले रणवीरलाई आफ्नो श्रीमान् भनेर दाबी गरेपछि रणवीरकी प्रेमिका दिपिकाको के होला त प्रतिक्रिया त्यो भने हेर्न बाकी नै छ । तर निकिताले रणवीरलाई श्रीमान भनेर दाबी गरेपछि रणवीरका सबै फ्यानहरु चकित परेका छन् ।

निकिता सिंह चर्चित उपन्यासकार तथा लेखक हुन् । पटनामा जन्मेकी उनले एक्सीडेन्ट्ली ईन लव @ फेसबुक , द प्रमिस ,समवन लाईक यु, द अनरीजोबल फेलोज ,राईट हियर राईट नाओ लगायतका उपन्यासहरु लेखेकी छिन् ।

यो पनि हेर्नुस – शाहरुखको छोरीको विकिनी फोटो सामाजिक सञ्जालमा भाइरल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK