रणवीरको आँखा छलेर टेनिस खेलाडीसँग डेट गर्दै दिपिका

ENGLISH

ENTERTAINMENT

रणवीरको आँखा छलेर टेनिस खेलाडीसँग डेट गर्दै दिपिका

12 July, 2017 | Bipin Acharya | 780 Views | comments

नायिका  दिपिका पादुकोणको नाम अभिनेता रणवीर सिंहसँग नभएर  सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचसँग जोडिएको छ । यो खुलासा जोकोविचकी एक्स गर्लफ्रेण्ड नताशा बेलवेलेकले गरेकी हुन् ।

विभिन्न मिडियामा आएका खबरअनुसार जोकोविचकी एक्स गर्लफ्रेण्डले भनेकी छिन् कि दिपिकासँग डेट गरेर जोकोविच निकै खोसी होलान् । स्मरणीय के छ भने सन् २०१६ मा दिपिका र जोकोविचलाई सँगै देखिएको थियाउे । दुवैले लस एन्जेलसको ‘द नाइस गाइ’ मा एक साथ डिनर गरेका थिए । त्यसपश्चात उनीहरुलाई एउटै गाडीभित्र देखिएको थियो ।

पछिल्लो समय जोकोविच र उनकी पत्नी एलेना जोकोविचको सम्वन्ध राम्रो चलिरहेको छैन । उनीहरुको बिहे २०१४ मा भएको थियो । दिपिकाका अलावा जोकोविचको नाम अरु थुप्रै सुन्दरीहरुसँग जोडिएको छ । यसमा यूक्रेनकी वकिल भिक्टोरिया, लेडी डिजे ली लगायत छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK