रणबीरको प्रशंसा गर्दै दिपिका

ENGLISH

ENTERTAINMENT

रणबीरको प्रशंसा गर्दै दिपिका

15 September, 2015 | Sandeep Bhattarai | 865 Views | comments

Ranbir-Kapoor-Deepika-Padukone-Fबिपिना आचार्य – मुम्बईमा आयोजित एक पसेश कन्फ्रेन्समा अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्वप्रेमी रणबीर कपुरको प्रशंसा गरेकी छिन् |

उनले रणबीरको वारेमा सोधिएको केही प्रश्नको जवाफ दिदै रणबीर हिट थिए भइरहन्छन् भनेकी छिन् | फ्ल्प फिल्ममा काम गरेपनि उनको स्टारडममा कुनै कमी नआएको दीपिका बताउछिन् | रणबीरका पछिल्ला तीन चलचित्र बेशरम, राय र बाम्बे वेलवेट असफल भएका थिए |

तीन असफल चलचित्रका कारण उनको प्रदसन हुन लागेको चलचित्र ‘तमाशा’मा पनि असर पर्ने पो हो कि आशंका छ । दीपिकाका अनुसार कुनै फिल्म सफल र असफल हुनुमा उक्त फिल्मसंग जोडिएका हरेक पात्रको भुमिका हुन्छ |करिअरमा उतार चढाब आउनुलाई सामान्य मान्नुपर्ने धारणा राख्ने दीपिका रणबीरको स्टारडमलाई कम देख्नु भुल हुने बताउ छिन् |

दीपिकाको जोडी बनुन्जेल हिट रणबीरको बचना ऐ हसीना र ये जवानी है दीवानी ब्लक बस्टर साबित भएको थियो |रणबीरको करिअर दीपिकासँग छुट्टीएपछि ओरालो लागेको हो |‘जुन टिमले फिल्म बनाउँदै थियो त्यो टिमसँग काम गर्ने मेरो सपना पूरा भएको रणबीर र आफ्नो केमेस्ट्रीको वारेमा सोधिएको प्रश्नको जवाफ दीपिकाले दिएकी छिन् |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK