रजनीकान्तको फिल्म प्रचारका लागि रंगियो प्लेन

ENGLISH

ENTERTAINMENT

रजनीकान्तको फिल्म प्रचारका लागि रंगियो प्लेन

1 July, 2016 | Bipin Acharya | 1330 Views | comments

चलचित्र ‘कबाली’ को प्रचार शैली हेरे मात्र साउथका सुपरस्टार रजनीकान्तको स्टारडम कति छ भन्ने कुरा थाहा पाउन सकिन्छ । रजनीकान्तले अभिनय गरेको चलचित्र ‘कबाली’ १५ जुलाइमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि एयर एसियाका केहि प्लेन नै रंगिएका छन् ।

rajani-kanth-photo-painting-in-plan

एयर एसिया यो चलचित्रको एयरलाइन्स पार्टनर हो । यसैले प्लेनमा रजनीकान्तको तस्बिर नै राखेर रंगाइएको छ । ‘कबाली’ थीममा केहि प्लेन रंगाइएको हो ।

टिजर सार्वजनिक भएसँगै यो चलचित्रको चर्चा उत्कर्षमा छ । यसैपनि साउथ सुपरस्टार रजनीकान्तको चलचित्र रिलिजको समयमा हंगामा नै हुने गरेको छ । भारतको बैंग्लोरमा बस्ने फ्यान चलचित्र हेर्न चेन्नाई जान चाहेको खण्डमा समेत प्लेनले विशेष प्याकेज ल्याएको छ ।

यो एक ग्याङस्टार चलचित्र हो, जसमा रजनीलाई राधिका अप्टेले साथ दिएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी...

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK