रजनीकान्तको चलचित्र कबाली हेर्न कम्पनीद्धारा कार्मचारीलाई विदा

ENGLISH

ENTERTAINMENT

रजनीकान्तको चलचित्र कबाली हेर्न कम्पनीद्धारा कार्मचारीलाई विदा

बिदासँगै कर्मचारीहरू नि:शुल्क टिकटसमेत उपलब्ध

20 July, 2016 | arjun baral | 970 Views | comments

kabuli

शुक्रबार रजनीकान्त अभिनित ‘कबाली’ रिलिज हुँदैछ। यसै सन्दर्भमा चेन्नई र ब्याङगलोर अनेक कम्पनीले आफ्ना कर्मचारीहरूले सो फिल्मको पहिलो दिनको पहिलो शो हेर्न बिदा दिएका छन्।

 हिन्दुस्तान टाइम्सका अनुसार फिल्म हेर्नका लागि कर्मचारीहरू सामुहिक बिरामी बिदामा जाने तथा फोन स्विच अफ गर्दै बिदा बस्ने समाचार बाहिरिएपछि कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई बिदा दिएको बताएको छ। यो पनि पढनुहोस  केही कम्पनीहरूले बिदासँगै कर्मचारीहरू नि:शुल्क टिकटसमेत उपलब्ध गराएका छन्।

कर्मचारीलाई रजनीकान्तको फिल्म हेर्नका लागि बिदा दिएको ओपस बाटरप्रुफिङ्ले कर्मचारीमा फिल्म हेर्ने अत्याधिक चाहलाई मनन गर्दै बिदा दिनका लागि आन्तरिक परिपत्र जारी गरेको हो । कम्पनीले आफ्ना कर्मचारीहरू सामुहिकरूपमा अनुपस्थित नहुन र उनीहरूलाई प्रोत्साहान होस भनेर सो निर्णय लिइएको बताइएको छ ।

सलमान खानले दिए विवाहको तारिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK