रक्तदातालाई न्यूयोर्क मेयरको सम्मान

ENGLISH

NRN GLOBAL

रक्तदातालाई न्यूयोर्क मेयरको सम्मान

11 June, 2016 | Bipin Acharya | 675 Views | comments

रक्तदान मार्फत मानवीय सेवा सर्मपित भए वापत रक्तदाता अर्जुनप्रसाद मैनालीलाई न्यूयोर्कका मेयरले सम्मान गरेका छन् । एक सय ५५ औं पटक रगतदान गरिसकेका मैनालीलाई सम्बोधन पत्रमा न्यूयोर्कका मेयर बिल डा बाल्जियो विश्वभरिका मानिसका लागि रक्तदान मार्फत सेवामा समर्पित भएकोमा खुशी ब्यक्त गर्दै सम्मान गरेका हुन ।

m

विगतमा नेपालमा समेत सक्रिय मैनालीले एक दशक भन्दा लामो समय देखि अमेरिका लगायत विश्वका विभिन्न स्थानमा रक्तदान अभियानमा समर्पित छन् ।

सम्मान पत्रका मेयरले समुदाय लगायत अन्य ठाँउमा रक्तदान जस्तो पवित्र सेवामा समर्पित भएको न्यूयोर्क शहरले गर्व गरेको बताएका छन् ।

रक्तदानका अतिरिक्त सो सम्बन्धी जनचेतना र जागरुक अभियानमा सक्रिय भएकोले मैनाली प्रसंशा गरिएको हो । मेयरले मैनालीलाई गर्विला न्यूयोर्कबासीको रुपमा पत्रमा चित्रण गरेका छन् ।

मैनालीले मेयरको सम्मानले आफनो अभियानमा हौसला थपेको प्रतिक्रिया दिए र सबैलाई रक्तदानमा सक्रिय हुन सहयोग मिल्ने बताए ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK