रंगुनको काटियो ७० दृश्य, १३ मिनेट छोटो भयो फिल्म

ENGLISH

ENTERTAINMENT

रंगुनको काटियो ७० दृश्य, १३ मिनेट छोटो भयो फिल्म

24 February, 2017 | Bhawana Pathak | 775 Views | comments

दोस्रो विश्वयुद्धमा आधारित ‘रंगुन’ मा रिलिजको केही समय पहिले निकै ठूलो परिवर्तन गरियो । जसका कारण फिल्मको अवधि १३ मिनट कम भएको छ ।

rangoon
डिएनएको एक खबर अनुसार फिल्ममा करिब ७० दृश्य हटाएपछि सेन्सर बोर्डले यो रिलिज हुन अनुमती दिएको छ ।

पहिले फिल्म २ घण्टा ४७ मिनेट लामो थियो । सेन्सरले विभिन्न दृश्य काटेपछि यो २ घण्टा ३४ मिनेट भएको छ । यता बोर्डका सदस्यले काटिएका दृश्यहरु उत्कृष्ट भएको दाबी गरेका छन् ।

यस्तै एक अन्य स्रोतका अनुसार रंगुनको पहिलो संस्करण निकै चाँडै तयार गरिएको थियो । फिल्म फेस्टिबलमा पठाउनका लागि यसलाई केही परिवर्तन गर्न भनियो । एडिट गरिएको नयाँ संस्करण सोमबार पाएको जुन पहिलोको तुलनामा निकै राम्रो भएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK