यू-१९ विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै (लाइभ स्कोर)

ENGLISH

SPORTS

नेपाल

यू-१९ विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै (लाइभ स्कोर)

20 July, 2017 | Sandeep Bhattarai | 1035 Views | comments

नेपाल

नेपालले सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र अफगानिस्तान भिडिरहेका छन् । खेल भर्खरै सुरु भएको छ । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा नेपाल टस जितेर बहिले बलिंग रोज्दै अफगानिस्तानलाई ब्याटिंगमा निम्तो दिएको छ ।

जारी प्रतियोगितामा नेपालले खेलेको दुबै खेलमा नेपालले जित आत्मसाथ गरेको छ । नेपालले पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरकाई ४ विकेटले र दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दुबै खेलमा व्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा नेपाली बलरहरु चम्किीएपछि लगातार दोस्रो जित आत्मासाथ गर्न नेपाल सफल रह्यो ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु-१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

लाइभ स्कोरको लागि यो लिंक खोल्नुहोला :http://www.espncricinfo.com/ci/engine/match/1110896.html

आईसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK