यू-१९ एसिया कप : नेपाल र बंगलादेश भिड्दै

ENGLISH

SPORTS

यू-१९ एसिया कप : नेपाल र बंगलादेश भिड्दै

11 November, 2017 | Sandeep Bhattarai | 1480 Views | comments

एसीसी यू–१९ एसिया कप

बिहीबारदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा आज(शनिबार) टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशको सामना गर्दैछ । मलेसियाको किन्नारा ओभल मैदानमा हुने खेल विना सवा सात बजे सुरु हुनेछ ।

यसअघि नेपाली टिम अभ्यासका लागि बंगलादेश गएको थियो। एक साता बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टिमसँग ३ अभ्यास खेल खेलेको थियो। सुरुवाती २ खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो ।

एसिया कपको समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेल शनिबार बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक २६ मा भारतसँग खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग हुनेछ।

एसीसी यू–१९ एसिया कप

शुक्रबार भएको पहिलो दिनको खेलमा भारत, अफगानिस्तान र श्रीलंका विजयी भएका छन् । भारतले आयोजक मलेसियालाई २ सय २ रनको भारी अन्तरले पराजित गर्यो भने अफगानिस्तानले पाकिस्तानलाई र श्रीलंकाले युएईलाई समान ७-७ विकेटले हराए ।

नेपालद्वारा बंगलादेशमाथि सानदार जित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK