यूएईमा नेपालीले गरे आत्महत्या

ENGLISH

NRN GLOBAL

यूएईमा नेपालीले गरे आत्महत्या

1 June, 2016 | arjun baral | 575 Views | comments

मान बहादुर के.सी.यूएई -बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।

Capture

रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहोराले गएको बिहीवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।

अन्य सहकर्मी साथीहरु काममा गएका बेला आफु बस्ने कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

हाल मृतक बोहोराको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा राखेको छ । ६ जुन भिसा केन्सिल गरी नेपाल फर्कने तयारी गरी रहेका बेला एक्कासी आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसके पनि निरास भएर मानसिक तनाबका कारण गरेको हुन सक्ने उनका आफन्त चन्द्र बहादुर खत्रीले बताए ।

उक्त घटनाको जानकारी पाए पछि रेस्टुरेन्ट मालिकलाई भेटेर कुरा बुझ्दा पोस्टमार्टमको रिपोर्ट आईतबार सम्म आउने र रिपोर्ट आएपछि नेपाली दुताबास गएर अन्य प्रकृया पुरा गरेर मृतकको शब नेपाल पठाईने गैर(आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितीका सचिब शेर सुनारले जानकारी दिए । मृतक बोहोराको परिवारमा श्रीमती र नाबालक दुई छोरा छन ।

यो पनि पढ्नुहोससय कोर्रा खाएँ भने बाँच्दिन होला, मलाई बचाइदिनुहोस्, 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK