यूएईमा दुर्घटना परेका दिनेश साथीहरुको सहयोगमा घर फर्किए

ENGLISH

NRN GLOBAL

यूएईमा दुर्घटना परेका दिनेश साथीहरुको सहयोगमा घर फर्किए

10 September, 2017 | Bipin Acharya | 695 Views | comments

रोजगारीका लागि युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् ।
युएईको रसलखे स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मी तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए ।

दुर्घटनाको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट काम गरे बापत पैसा र उपचार खर्च उपलब्ध नगराएपछि मोना यूएईका अध्यक्ष प्रकाश कार्कीको सक्रियतामा घर फर्काउने ब्यवस्था मिलाएको होसाथीसंग घुम्दै फोटो खिच्नेक्रममा दुर्घटना हुन पुगेका थिए । लामो समय हस्पिटल रहदाँ कम्पनीले तलब दिन समेत दिन नमानेको अध्यक्ष कार्कीले बताए ।

मोना युएईका सल्लाकार प्रदिप सुवेदी, अध्यक्ष कार्की, सचिव सबास राम्जाली मगर, भलिबल खेलाडी रामकृष्ण केसीले एयरपोर्टमा पुगेर आजिबन सदस्यता प्रदान गर्दै रेग्मीलाई बिदाई गरेका थिए । रेग्मीले संस्था र अध्यक्ष प्रकासको सहयोगप्रति भावुक हुँदै विदाई भएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK