यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टोलीको घोषणा

ENGLISH

SPORTS

यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टोलीको घोषणा

25 September, 2015 | Bipin Acharya | 620 Views | comments

नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक गर्दै आईसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको लागि नेपाली टोलीलाई घोषणा गरेको छ |

u-19 cricket team

ब्याट्सम्यान आशिष धामीको ठाँउमा अलराउण्डर कुशल भुर्तेललाई टोलीमा समावेश गरेर गत महिना सम्पन्न एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट खेलेको टोलीमा एकमात्र परिवर्तन गरेको हो | अन्य खेलाडीमा आरिफ शेख उपकप्तान रहेको नेपालीमा दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।

आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामिछाने बैकल्पिक खेलाडीमा परेका छन् ।

यही असोज २८ गतेदेखि मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको तयारीका लागि नेपालले भारतमा १५ दिन बन्द प्रशिक्षणको अभ्यास गर्ने बताईएको छ | नेपालले पपुवा न्युगिनीसँग छनौट प्रतियोगिताको पहिलो खेल खेल्नेछ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK