युवा नेता विश्व प्रकाश शर्मा तथा वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल लस एन्जेलस आउने

ENGLISH

NRN GLOBAL

युवा नेता विश्व प्रकाश शर्मा तथा वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल लस एन्जेलस आउने

नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन लस एन्जेलस आउने

25 June, 2016 | arjun baral | 1435 Views | comments
nepal forum
विजय थापा,वाशिंगटन डिसी -नेपाली कांग्रेसका प्रखर तथा युवा नेता विश्व प्रकाश शर्मा तथा नेपाल प्रहरी का चर्चित वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको लस एन्जेलसमा आउने भएका छन् l
 
आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने पक्का भएको उक्त सम्मेलनका  सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l
 
नेपलीज अमेरिकन सम्मेलनको कार्यक्रमको लागि ओबामा कि सल्लाहकार समितिकी सदस्य संजिता प्रधान तथा विश्व बैंकको अन्तर राष्ट्रिय व्यापार ईकाईमा काम गरि सकेका वरिष्ट अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् l
 
सम्मेलनमा संगोष्ठी (फोरम )कार्यक्रम संचालन हुने भएकोले बिबिध क्षेत्रका व्यक्तिहरु मध्ये ४ जनालाई छनौट गरिएको आयोजकले बताएका छन् l
 
प्रथम पटक आयोजन हुने र बिशेष त युवाहरुको नेतृत्वमा संचालित हुने ३ दिन सम्म चल्ने सम्मेलनको लागि बिशिस्ट व्यक्तिहरु सहभागिता हुने छन् l
 
नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l

सेन्टरस्टेज एटलान्टामा नेपथ्यले नेपाली भाका घन्काउने 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK