युवाहरुको क्षमता अभिवृद्धि गर्न अन्तराष्ट्रिय युवा सम्मेलन : लोकराज शर्मा (भिडियो अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

युवाहरुको क्षमता अभिवृद्धि गर्न अन्तराष्ट्रिय युवा सम्मेलन : लोकराज शर्मा (भिडियो अन्तर्वार्ता)

17 June, 2016 | Sandeep Bhattarai | 1965 Views | comments

news“युवाहरुमा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ आगामी असोज १५ देखि १८ (अक्टोबर १ देखि ४)सम्म विश्व युवा सम्मेलनको आयोजना हुने भएको छ । मुलुकका युवाहरु विदेश पलायनको क्रम बढ्दै गएका बेला उनीहरुलाई स्वदेशमै स्थापित गराउने उद्देश्यले आगामी असोजमा विश्व युवा सम्मेलनको आयोजना हुने भएको छ ।

आगामी असोजमा एनआरएनएसंगको समन्वयमा विश्व युवा सम्मेलनको आयोजनाको तयारी गरिरहेको परिषद्ले गैरआवासीय नेपाली संघका युवा उपसंयोजक लोकराज शर्माले विश्व युवा सम्मेलन मार्फत युवाहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउने उद्देश्यका सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । शर्माले सम्मेलनमा देशभित्र र बाहिरका युवाहरुलाई एकै स्थानमा भेला गराई युवा बिकासको लागि तत्कालीन र दीर्घकालीन रणनीतिक कार्यदिशा तर्जुमा गर्ने उद्देश्य रहेको पनि जानकारी दिनुभयो ।

विश्व युवा सम्मेलन मार्फत युवाहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउने उद्देश्यका लिनु भएका शर्मासंग कृष्ण अधिकारी र सन्दीप भटटराईले गरेको कुराकानीको भिडियो अन्तर्वार्ता हेर्नुहोस्-

 यो पनि हेर्नुस – युवाको आकर्षणको केन्द्र युवा परिषद हुन्छ : उपाध्यक्ष ढुंगेल (भिडियो अन्तर्वार्ता)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK