युरो कपको पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगल र पोल्याण्ड भिड्दै

ENGLISH

SPORTS

युरो कपको पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगल र पोल्याण्ड भिड्दै

30 June, 2016 | Sandeep Bhattarai | 1795 Views | comments

फ्रान्समा जारी युरो कपको क्वाटरफाइनलका खेलहरु आज (बिहिबार) राति बाट सुरु हुँदैछन् । नेपाली समय अनुसार शुक्रबार बिहान १२:४५ मा हुने पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड भिड्दै छन् ।

ronaldo-lewandowski.jpg.size.custom.crop.1086x691

प्रि क्वाटरफाइनलमा पोर्चुगलले क्रोएसियालाई १-० ले स्तब्ध पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस सिजनमा खराब फर्ममा गुज्रिरहेको पोर्चुगल उत्कृष्ट चार टिममा परि प्रि क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै पोल्याण्डले भने दावेदार राष्ट्र स्विजरल्याण्डलाई टाइ ब्रेकरमा हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा स्विजरल्याण्डका जाकाले पोस्टबाट बाहिर प्रहार गरेपछी ५-४ को अग्रतामा पोल्याण्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पोल्याण्डका भने पाँचै खेलाडीको पेनाल्टी गोलमा परिणत भएको थियो । आज एक खेल मात्रै हुनेछ ।

त्यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि हेर्नुस – युरो कपबाट दावेदार राष्ट्र स्पेन र इंग्ल्यान्ड बाहिरिए (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK