युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमणको योजना

ENGLISH

SPORTS

युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमणको योजना

7 June, 2016 | arjun baral | 630 Views | comments

आक्रमण गर्ने योजना बनाएको आरोपमा फ्रान्सेली नागरिक युक्रेनमा पक्राउ

Ukrain arrerst

फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमणको योजना बनाएको आरोपमा युक्रेनमा एक फ्रान्सेली नागरिकलाई पक्राउ गरिएको छ ।

युक्रेनको गुप्तचर संस्थाले उनको पक्राउपछि युरोपकका दौरान आतंकवादी हमला हुनसक्ने हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत समेत गराएको छ ।

समाचार अनुसार युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।

युक्रेनी सुरक्षा सेवा (एएबीयू)ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका गतिविधिको अध्ययन गरेको बताएको छ ।

आरोपित व्यक्तिले युक्रेनमा हतियार खरिद गर्न चाहेको र सुरक्षाकर्मीले पिछा गर्दै उसलाई पाँच वटा मेसिनगन, दुई ग्रिनेड लन्चर, १२५ किलोग्राम टीएमटी र १०० भन्दा बढी विस्फोटक पदार्थ किन्न दिएको थियो ।

उक्त फ्रान्सेली नागरिकले २० वटा वालाकेभ्स (पुरै टाउको छोप्ने नकाब) समेत किनेको बताइएको छ ।

यसैबीच, फ्रान्सेली सुरक्षा अधिकारीले फुटबल च्याम्पियनसिपका क्रममा हुनसक्ने आक्रमण प्रयासलाई मध्यनजर गर्दै करिब ९० हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताउँदै कतैबाट सुरक्षा खतरा नदेखिएको बताएको छ ।

 

विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारी थाल्न क्यानलाई आइसिसीको पत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK