कोपा अमेरिका कप भोलिदेखि सुरु (तालिका सहित)

ENGLISH

SPORTS

कोपा अमेरिका कप भोलिदेखि सुरु (तालिका सहित)

3 June, 2016 | Krishna Adhikari | 590 Views | comments

कोपा अमेरिका कप भोलिदेखि सुरु हुँदैछ । फुटबल खेल प्रेमीहरुका लागि अहिले चर्चा कोपा अमेरिकाको भन्दा बढी युरोकपको छ । युरो मिनी विश्वकप हो भने कोपा अमेरिका विश्वकै पुरानो फुटबल प्रतियोगिता हो । प्रतियोगिताको पहिलो खेल ३ जुन अर्थात् आजैदेखि हुने भए पनि नेपाली समय अनुसार त्यो भोलि शनिबार बिहान सवा ७ बजे हुनेछ । विश्व चर्चित लियोनल मेसी, लुइस सुवारेज, एलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज जस्ता खेलाडीहरुले कोपा अमेरिकामा सहभागिता जनाउँदैछन् । यति हुँदाहुँदै पनि यसलाई युरोले छायाँमा पारेको छ।

४५ औं कोपा अमेरिकाको खेल तालिका
समूह ए
अमेरिका – कोलम्विया जेठ २२ गते बिहान ७:१५ बजे
कोस्टारिका – पाराग्वे जेठ २३ गते बिहान २:४५ बजे
अमेरिका – कोस्टारिका जेठ २६ गते बिहान ५:४५ बजे
कोलम्विया – पाराग्वे जेठ २६ गते बिहान ८:१५ बजे
अमेरिका – पाराग्वे जेठ ३० गते बिहान ४:४५ बजे
कोलम्विया – कोस्टारिका जेठ ३० गते बिहान ६:४५ बजे

समूह बी
हाइटी – पेरु जेठ २३ गते बिहान ५:१५ बजे
ब्राजिल – इक्वेडर जेठ २३ गते बिहान ७:४५ बजे
ब्राजिल – हाइटी जेठ २७ गते बिहान ५:१५ बजे
इक्वेडर – पेरु जेठ २७ गते बिहान ७:४५ बजे
इक्वेडर – हाइटी जेठ ३१ गते बिहान ४:१५ बजे
ब्राजिल – पेरु जेठ ३१ गते बिहान ६:१५ बजे

समूह सी
जमैका – भेनेजुएला जेठ २४ गते बिहान २:४५ बजे
मेक्सिको – उरुग्वे जेठ २४ गते बिहान ५:४५ बजे
उरुग्वे – भेनेजुएला जेठ २८ गते बिहान ५:१५ बजे
मक्सिको – जमैका जेठ २८ गते बिहान ७:४५ बजे
मेक्सिको – भेनेजुएला जेठ ३२ गते बिहान ५:४५ बजे
उरुग्वे – जमैका जेठ ३२ गते बिहान ७:४५ बजे

समूह डी
पानामा – बोलिभिया जेठ २५ गते बिहान ४:४५ बजे
अर्जेन्टिना – चिली जेठ २५ गते बिहान ७:४५ बजे
चिली – बोलिभिया जेठ २९ गते बिहान ४:४५ बजे
अर्जेन्टिना – पानामा जेठ २९ गते बिहान ७:१५ बजे
चिली – पानामा असार १ गते बिहान ५:४५ बजे
अर्जेन्टिना – बोलिभिया असार १ गते बिहान ७:४५ बजे

यो पनि पढ्नुहोस् – फिफा बरियतामा नेपाल दुई स्थान तल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK