युरोकप २०१६ को उपाधि पोर्चुगललाई (भिडियो सहित)

ENGLISH

SPORTS

युरोकप २०१६ को उपाधि पोर्चुगललाई (भिडियो सहित)

फ्रान्स १-० ले पराजित

11 July, 2016 | Sandeep Bhattarai | 1695 Views | comments

Portugal-win-Euro-2016

आयोजक राष्ट्र फ्रान्सलाई उसकै भूमिमा हराउँदै पोर्चुगलले युरोकप २०१६ को उपाधि आफ्नो पोल्टामा पारेको छ ।

सोमबार विहान भएको खेलमा फ्रान्स पोर्चुगलसंग १-० ले स्तब्ध हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले बाजी मर्यो । निर्धारित समयमा कुनै पक्षबाट गोल भुना नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । र, उक्त अतिरिक्त समयको १०९ औं मिनेटमा पोर्चुगलका इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेको हो । खेलमा फ्रान्सका केहि मौका पाएपनि उसले खेर फालेको थियो ।

cr1

उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए । त्यस्तै खेलो ९० औं मिनेटमा फ्रान्सका रफायल गेनियाकको प्रहार पोष्टमा लगेर फर्केको थियो । यो पोर्चुगलको पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि हो । चोटका कारण २५ औं मिनेटमा रुदै मैदान छाडेका पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारेका थिए ।

cr

भिडियो –

यो पनि हेर्नुस – जर्मनीलाई २-० ले स्तब्ध पार्दै फ्रान्स युरो कपको फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK