युद्धको अन्त्य गोलिको कलमबाट

ENGLISH

WORLD

युद्धको अन्त्य गोलिको कलमबाट

कोलम्बियामा ५२ वर्षेदेखि चलेको गृहयुद्ध अन्त्यका लागि ऐतिहासिक सहमति

27 September, 2016 | arjun baral | 685 Views | comments

goli

कोलम्बिया सरकार र विद्रोही समूह फार्कबिच युद्ध अन्त्यका लागि ऐतिहासिक सहमति भएको छ । कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य भएको छ ।

राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोलीबाट बनेको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिष्ट पार्टीको शसस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । यस कदममा कसैले पनि शंका नराख्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

सम्झौता अनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुनेछ । यो सम्झौता कानुन बन्नुअघि अर्को हप्ता जनमत संग्रहबाट पास हुनुपर्नेछ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुनेछ ।

आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा दुई लाख ६० हजार मानिसको ज्यान गएको थियो । ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।


विश्वमा सन् २०१६ मा हुनसक्ने सम्भावित घटना


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK