युगाण्डामा तीज कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

14 September, 2018 | Sandeep Bhattarai | 2850 Views | comments

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

राष्ट्रिय समन्वय परिषद् युगान्डाका अनुसार करिब ४५ जना नेपलीहरुले युगाण्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेष्टुरेन्टमा जम्मा भई धुमधामसंग नेपाली पर्व तीज मनाएका छन् ।

उक्त कार्यक्रमा राष्ट्रिय समन्वय परिषद् युगाण्डाका अध्यक्ष राजमणि भण्डारीका साथ उहाँका परिवारजन, पूर्व अध्यक्ष रमेश कँडेल र आइसिसि सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारीहरु र सदस्यहरुका साथै उहाँहरुको परिवारको उपस्थिति रहेको थियो ।

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

कार्यक्रम राष्ट्रीय गानबाट सुरु भएको थियो । त्यस पश्चात् सबै जना मिलेर नाचगान गरिएको थियो ।

कपिलवस्तु समाज सेवा परिषद् युएईको तीज विशेष कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK