युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक

ENGLISH

NRN GLOBAL

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक

विजय थापा, वाशिंगटन डिसी

31 July, 2017 | Sandeep Bhattarai | 2025 Views | comments

उज्ज्वल ठकुरी

गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो ।

उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभान्स )भिडन्त समुहमा उज्ज्वल ठकुरी द्वारा पहिलो चोटि सहभागि भएका थिए । अमेरिकन कराते महासंघ fद्वारा आयोजित उक्त खेलमा उज्ज्वल ठकुरीले राष्ट्रिय बिजेतासंग फाइनल खेल पराजित भै दोस्रो स्थानको साथसाथै रजत पदक हात पार्न सफल भएको छ ।

उज्ज्वल ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता करातेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् l यसको साथै बिभिन्न क्षेत्र जस्मा “काता” भिडन्त ” ब्रेकिंग अनि स्पेशल प्रदर्शन पाउनुको साथ साथै आफुले नै निर्माण गरेको “फाङ् काता ” फाङ् खुकुरी काता ” फाङ् ब्रेअकिङ्मा” समेतमा स्वर्ण पदक हात पारी सकेको छन भने २ वटा गिनिस वर्ल्ड रेकर्ड्सको परीणामको पर्खाइमा छन् l

युएसएकेएफ राष्ट्रिय खेलमा उज्ज्वल ठकुरीको पहिलो भिडन्त थियो जस्मा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भए ।

उज्ज्वल ठकुरी र सुभद्रा श्रेष्ठलाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK