युएई शाखाको ५ औं अधिवेशन बाट बस्याल अध्यक्ष पदमा चयन

ENGLISH

NRN GLOBAL

युएई शाखाको ५ औं अधिवेशन बाट बस्याल अध्यक्ष पदमा चयन

31 December, 2016 | Bipin Acharya | 1365 Views | comments

नेपाल पत्रकार महासंघ, युएई शाखाको ५ औं अधिवेशन बाट भूपराज बस्याल अध्यक्ष पदमा चयन भएका छन। बस्याल न्युज एनआरएन च्यानलको सहकर्मी हुन् । उनले एनआइटिभी मिडियाको लागि मध्य पुर्बी देशहरुको रिपोर्टिङ गर्दै आएका छ्न ।

aaa

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल तथा सचिवमा मेघराज सापकोटा चयन भएका छन् । सहसचिवमा निर्भिक नारायण भूर्तेल तथा कोषाध्यक्षमा दिनेश आचार्य चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा मोहन बस्याल, दामोदर दाहाल, खिमलाल पाण्डे तथा निमाकान्त पाण्डे छानिएका छन् । केन्द्रीय प्रतिनिधिमा विनोद श्रेष्ठ तथा हरी नेपालीलाई अधिवेशनले चयन गरेको छ ।नयाँ कार्यसमिति लाई हाम्रो बधाई तथा शुभ कामना ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK