युएईमा गर्दन भाचिएर उपचार गरिरहेका निर्मलको सहयोगको लागि अपिल

ENGLISH

NRN GLOBAL

युएईमा गर्दन भाचिएर उपचार गरिरहेका निर्मलको सहयोगको लागि अपिल

7 June, 2016 | Sandeep Bhattarai | 505 Views | comments

helpचार बर्ष देखि युएईलाई कर्म थलो बनाइ योर्क इन्टरनेसनल होटलमा नृत्यकारको रोजगारी गरिरहेका सर्लाहिका निर्मल लामा गर्दन भाचिए पछी बिगत २ महिना देखि दुबाईको रसिदिया हस्पिटलमा उपचार गरिरहेछ |

नृत्य अभ्यास गर्ने क्रममा दुर्घटनामा परी निर्मलको गर्दन भाचिएको अहिले रसिदिया हस्पिटलमा एक महिना आइसीयुमा राखेर उपचार गराएपछी अहिले बेडमा सारिएको बिरामी कुरुवा कमल लामाले बताएका छन |

नेपालमा डाइभिङ काम गरिरहेका कमलले भाई बिमारी भए पछि उपचारमा सहयोग गर्न युएई आएको बताए | कुमार भन्छन आइसीयुमा एक महिना राखी वाहीर वार्डमा राखेको पनी एक महिना भयो तर केहि सुधार आएको छैन | गर्दनको अप्रेशन एकदमै महँगो पर्ने भएको कम्पनीले सबै खर्च दिन नसक्ने बताए पछी मध्यमस्थरका लामा परिवार इन्तुनचिन्तु भएका छन |

स्वास्थ्यमा सुधार आउन सकेको छैन हस्पिटलको बिल चै एक लाख तिस हजार धेरै आएको कमल बताउछन | सहयोगको याचाना गरिरहेका निर्मलको गर्दन ओपरेसन गरीएको छ ,घाँटीमा ट्युव लगाइएको छ , बोल्न खोज्छन तर बाहिर आवाज आउदैन हात अलि अलि चल्छ तर कम्मर देखी केही चल्दैन |

दैनिक परिश्रम गरेर परिवारलाई सहयोग गरिरहेका निर्मलको अबस्था दयनीय छ | डाक्टरले राम्रो उपचार गरे निर्मल पहिलाकै अबस्थामा आउने बताएको जनाउदै कमलले कसैले सहयोग गरे मेरो भाई ठिक हुने अपेक्षा गरेको बताउछन |

कमल लामा भन्छन युएईमा मनकारी दाता हुनुहुन्छ रे बिभिन्न सामाजिक संघसंस्थाहरु पनि छन रे अलिअलि सहयोग गरे मेरो भाई पहिलाको जस्तै बन्थियो होला |

भनिन्छ परोपकारनै सबैभन्दा ठुलो धर्म हो । आफूले अरुलाई सहयोग गरेमा मात्र अरुले पनि आफूलाई सहयोग गर्न सक्छन् । निर्मल लामा बाच्न चाहिरहेका छन् सबै मिलेर उनलाई बचाउँ यसैमा छ धर्म, यसैमा छ सच्चा मानवता | सहयोग गर्ने मनकारी दाताले बिमरिका दाजु कमल लामालाई मोबाइल न ०५६७७२३७८४ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ |

सहयोगी दाताहरुलाई सम्पर्कको लागि :
कमल लामा – 0567723784 ( निर्मलका दाई )
त्रिलोचन कोइराला – 0568082490 , कुशल वुचा – 0555477664

लक्ष्मण दियाली – 503207204 , रोहित कार्की – 0561160282

राजेश बोहरा – 0554362135,

यो पनि हेर्नुस -कतारमा दुर्घटनामा परि एक नेपाली सहित चारको मृत्यु (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK