युएईमा सापकोटा  दम्पतीको हत्या प्रकरण : श्रीमतीको हत्या गरेपछि आफै झुण्डिएका थिए सापकोटा

ENGLISH

NRN GLOBAL

युएईमा सापकोटा  दम्पतीको हत्या प्रकरण : श्रीमतीको हत्या गरेपछि आफै झुण्डिएका थिए सापकोटा

उमाकान्त पाण्डे, युएई

11 September, 2017 | Sandeep Bhattarai | 685 Views | comments

सापकोटा दम्पति

युएईको दुबईमा एकसाता अघि आफ्नै कोठामा मृत भेटिएक दम्पतीको हत्या प्रकरण आफ्नै कारण भएको पाइएको छ ।

दुबईको डेरास्थित अल बराह क्षेत्रमा बस्दै आएका चितवन रत्ननगर बछौलीका फर्शुराम र उनकी श्रीमती कल्पना सापकोटा गत साता मृत भेटिएका थिए । युएईबाट प्रकाशित हुने गल्फ न्युजले श्रीमान सापकोटाले पहिले श्रीमतीको हत्या गरेर आफू झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको जनाएको छ ।

श्रीमतीको घाँटी थिचेर चक्कु प्रहार गरी हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको दुवई प्रहरीलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।डेरादुवई स्थित अल बराह क्षेत्रमा बस्दै आएका चितवनको रत्ननगर बछौलीका पर्शुराम र उहाँकी श्रीमती कल्पना सापकोटा गएको भदौ १० गते शनिबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए । एउटै घरमा बसेकाहरुको भनाइ अनुसार पर्शुराम र कल्पना दिनहुँ झगडा गर्ने, आपसमा कुटपिटमा उत्रिने गरेका थिए ।

कल्पना ३ वर्ष अघि युएई आएका थिए । कल्पनाले नै भिसाको व्यवस्था मिलाएपछि पर्शुराम यहाँ आएका थिए । कल्पना दुबई मलमा रहेको अलसाया कम्पनीको चिजकेक फ्याक्ट्री रेष्टुराँमा काम गर्थिन्। पर्शुराम होटलमा सहयोगीका रुपमा काम गर्ने गरेको बताएको छ ।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK