युएईमा विभत्स फोटो/ भिडियो शेयर गरे कारवाहीमा परिने

ENGLISH

WORLD

युएईमा विभत्स फोटो/ भिडियो शेयर गरे कारवाहीमा परिने

20 July, 2016 | arjun baral | 7645 Views | comments

 

दुर्घटनाको विभत्स फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा शेयर नगर्न युएईको गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै त्यस्ता फोटोर भिडियो शेयर गर्नु अमर्यादित र युएईको नीति विपरित भएको जनाएको छ । साथै पीडितका परिवारलाई मानसिक तनाव हुने भन्दै त्यस्ता सामग्री शेयर गर्नेहरुलाई कारवाही हुने पनि गल्फ न्यूजले जनाएको छ ।

अजमानमा गएको आइतबार भएको एक दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युएईको गृह मन्त्रालयले यस्तो चेतावनी जारी गरेको हो ।

यस्तो नियम त्यहाँ रहेका स्थाई नागरिकलाई मात्र नभएर त्याहाँ काम गर्न, घुम्न पुगेका सम्पुर्ण विदेशी नागरिकहरुलाई समेत लागु हुने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK