युएईमा रहेका एमअारअारका सदस्यहरूद्वारा दानुफांटा कैलालीमा कम्बल वितरण

ENGLISH

NRN GLOBAL

युएईमा रहेका एमअारअारका सदस्यहरूद्वारा दानुफांटा कैलालीमा कम्बल वितरण

26 January, 2017 | Bhawana Pathak | 895 Views | comments

युएईमा रहेका एमअारअारका साथीहरूको पहलबाट रू २५,००० संकलन भई एमअारअारले शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर-१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ ।

kambal

सदस्य कृष्ण ढकाल बाट पनि रु १,५०० सहयोग प्राप्त भएको थियो । राजमार्गबाट करिब १० कि. मि. भित्र रहेको उक्त गाउँमा हालसम्म बिजुली नपुगेको र विद्यालय जानको लागि एउटै खोला पाँच पटक सम्म तरेर जानुपर्ने बाध्यता रहेछ जसले गर्दा बालबालिकाहरू वर्षायाममा विद्यालय जानबाट बन्चित रहेछन् । सो गाउंमा अन्यत्र अध्ययनरत एकजना भाईले मात्र फेसबुक चलाउंदा रहेछन् जसलाई एमअारअार समूहमा समावेश गरि भविष्यमा सकेको सहयोगको लागि समन्वय गर्नेगरि टोली फर्किएको छ ।

स्थानीय प्रतिनिधि रूपक जोशी र मनोरम जोशीले ठाउँ पहिल्याई समन्वय गर्नुभएको उक्त कार्यक्रममा अावश्यक कम्बल जुटाई समूहका एड्मिन बिक्रम के.सी. पुगेका थिए । एमअारअार लभ बैंकका स्वयंसेवी नेत्र राना, सुबोध बुढाथोकी, ईस्माम अन्सारी, सन्तोष कुमार थापा, शर्माजीको सहयोगले बेलैमा कार्यक्रम गर्न सकिएको धनगढिमा रहेका अर्का एड्मिन मनिष थापाले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK