युएईमा रमजानको अवसरमा कार्यक्रम

ENGLISH

NRN GLOBAL

युएईमा रमजानको अवसरमा कार्यक्रम

युएईमा मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा कार्यक्रम

26 June, 2016 | Bipin Acharya | 920 Views | comments

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा एनआरएन युएईले २४ जुन, शुक्रबारका सारजाहामा कार्यक्रमको अायोजना गरेको छ । एनआरएन क्षेत्रीय कमिटीको अग्रसरतामा एनआरएनको केन्द्रीय कमिटीका अधिकांश पदाधिकारीहरुको उपस्थितिमा सारजहाको इन्टरप्लास्ट कम्पनीमा इफ्तार कार्यक्रम गरिएको हो ।

uae-1

एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ, नेेत्र थनेत लगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा उक्त कम्पनीमा रहेका करिब १ सय जना सर्वसाधारणलाई बिरियानी वितरण गरिएको एनआरएनका प्रवक्ता बालकृष्ण मरासिनीले बताए ।

स्थानीय धर्म तथा परम्पराप्रति ऐक्यबद्धता जनाउन एनआरएनका पदाधिकारीहरुको व्यक्तिगत खर्चमा उक्त कार्यक्रम गरिएको एनआरएनका उपाध्यक्ष रमेश श्रेष्ठले बताएका छन् ।

एनआरएनका अध्यक्ष कार्कीका अनुसार मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमादान महिनाभरि नै युएईका विभिन्न राज्यहरुमा एनआरएन युएईले यसरी नै इफ्तार पार्टीको आयोजना गर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK