युएईमा बन्द रहेको नमस्ते रेस्टुरेन्ट पुन: शुभारम्भ हुँदै

ENGLISH

NRN GLOBAL

युएईमा बन्द रहेको नमस्ते रेस्टुरेन्ट पुन: शुभारम्भ हुँदै

1 July, 2016 | Sandeep Bhattarai | 1510 Views | comments

राम ढुंगेल, फुजेरा–युएईको उत्तरी राज्य फुजेरामा गत फेब्रुअरीमा सञ्चालन भई लोकप्रियताको शिखरमा चढ्दै गरेको नमस्ते रेस्टुरेन्ट अब एकल लगानीकर्ताको पहलमा पुनः शुभारम्भ हुने भएको छ ।

namaste

आगामी १७ असार शुक्रबारका दिन रेस्टुरेन्ट नयाँ व्यवस्थापन तथा नयाँ मेनुसहित भव्य रुपमा शुभारम्भ गर्न लागेको सञ्चालन सुजन सापकोटाले जानकारी दिएका छन् । पुराना नेपाली कर्मचारी अचानक काममा नआएपछि करिब ३ साता बन्द रहेको रेस्टुरेन्ट नयाँ कर्मचारी तथा नयाँ सजावटका साथ सञ्चालन गर्न लागेको सञ्चालक सापकोटाले बताएका छन् ।

नेपाली ग्राहकका अतिरिक्त भारतीय, पाकिस्तानी, बंगाली लगायत कन्टिनेन्टल खाना समेत पाइने नयाँ व्यवस्थापनमा सञ्चालन हुन लागेको नमस्ते रेस्टुरेन्टमा कतारको नेपाली रेस्टुरेन्ट र नेपालका चर्चित होटलमा काम गरेका दक्ष कामदारहरु रहने सञ्चालक सापकोटाले बताएका छन् ।

नयाँ व्यवस्थापनमा परम्परागत नेपाली खानाका अतिरिक्त मम, चाउमिन, नेवारी खाजा सेटका साथै ग्रिल आइटम र १४ प्रकारका बर्गरहरु समेत पाइने सञ्चालकको दाबी छ ।

यो पनि हेर्नुस – युएईमा एकैसाथ दुई नेपाली रेस्टुरेन्ट खुल्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK