युएईमा बनेको “हसाउँछौ तिम्रै मर्जी” बोलको गीत सर्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

युएईमा बनेको “हसाउँछौ तिम्रै मर्जी” बोलको गीत सर्वजनिक (भिडियो)

6 June, 2016 | arjun baral | 640 Views | comments

UAE

त्रिलोचन  कोइराला ,युएई – संख्यात्मकमात्रै नभइ गुणात्मक रुपमै नेपाली गीतको म्युजिक भिडियोहरु युएईमाबन्ने क्रमतिब्र भईरहेको छ। प्रवासबाट पनि स्तरीय म्युजिक भिडियो बन्छ भन्ने हिमालय टेलिभिजनको न्यु इन्ट्री कार्यक्रमतथासंङ्स नेपालको युटुब च्यानलमार्फत सार्बजनिकभएको आधुनिकगीत “हसाउँछौ तिम्रै मर्जी“ त्यसको पछिल्लो ज्वलन्तउदाहरण बन्नपुगेको छ ।

एक पछी अर्को एकदमै महँगो स्थानमा छायांकन गरी स्तरीय बनाउने भन्ने प्रतिस्पर्धा बढिरहेको बेला यस गीतलाई पनि युएईको बिभिन्न रमणीय स्थान, टुरिस्ट स्पट एबं हलिवुडका धेरैवटा चलचित्र छायांकन भैसकेको स्थलयुएई, ओमन बोर्डर दुबईको हत्ताभन्ने ठाउँमा पहिलो पटक छायांकन गरेर तैयार पारिएको थियो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय संचारकर्मी त्रिलोचनकोइराला ले यस भिडियो लाई निर्देशन गरेका छ्न ।प्रतिभाशाली एबं उदयमानगायिकाबबिना भटराईको कर्णप्रीय स्वरले सजिएको “हसाउँछौ तिम्रो मर्जी रुवाउछौ तिमै मर्जी”अबिनास थापाको शब्दलाई दिपकशर्माले सुमधुर संगीत भरेका छ्न । केहीमहिना अघि बजारमाआएको गीत“हसाउँछौ तिम्रो मर्जी रुवाउछौ तिम्रै मर्जी ”गीतको म्युजिक भिडियोमानव(मोडल राजेश बोहरा र सारिका सुनारलाई संचारकर्मी कोइरालाले जिबन्तअभिनय गराएका छन । डेढ दर्जन नाटक लेखन एबंमनिर्देशनगरिसकेकाकोइरालाले नयाअनुभवको लागिम्युजिक भिडियोमा काम गरेको बताउछन ।

भिडियोको छायांकन निर्देशककोइरालाले नै गरेका छन भने भिडियो सम्पादनभूबनथनेतको रहेको छ । प्रेममा समर्पण र निरन्तरताभएमा कठोर भन्दा कठोर मनलाई पनिपगाल्न सकिन्छ भन्ने सन्देश रहेको गीतलाई सरल शैलीमाकलात्मक रुपमाजिबन्त अभिनयबाट म्युजिक भिडियोमाउतारेको बताउने निर्देशककोइरालाले नया ठाउमा केहि गर्न सकिन्छ बन्ने नयाकलाकार संग कामगर्दा पनि स्तरीय भिडियो बनेको दाबी गरेका छन ।
बिगतलामो समय देखि युएईको दुबईमा रहि बैंकिङ पेशामाकार्यरत एबं विभिन्न सामाजिक सेवाको क्षेत्रमाक्रियासिलमोडल राजेसले सानै देखीको आफ्नो सपना पूरा गर्न यस कलाकारिता क्षेत्रमालागेको बताउछन । पछिल्लो समय युएईमाआफ्नो लगनशीलता एबं स्तरिय कामको कारण चर्चामा रहेकीमोडल सारिका सुनार युएईमा छायांकन गरिएको एक दर्जन गीतको भिडियो लगायत केहि विज्ञापन समेतमामोडलिङ गरेकी छिन । भिडियो मोफसल मिडिया ग्रुपले बजारमा ल्याएको हो ।

भिडियो-

गुल्मी सेवा समाज युएईको अध्यक्षमा लक्ष्मण अर्याल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK