युएईमा नेपाली प्रवासी श्रमिक संघको क्षेत्रीय कमिटि बिस्तार

ENGLISH

NRN GLOBAL

युएईमा नेपाली प्रवासी श्रमिक संघको क्षेत्रीय कमिटि बिस्तार

1 July, 2016 | Bipin Acharya | 1460 Views | comments

दामोदर दाहाल,युएई – नेपाली प्रवासी श्रमिक संघ युएईले जुन-२०१६ महिनामा बिशेष भेलाको आयोजना गरेर तीनवटा क्षेत्रीय कमिटी बिस्तार गरेको छ भने निष्क्रिय रहेको एउटा कमिटि विघटन गरेको नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले जानकारी दिएका छन।

sarसारजाह क्षेत्रीय कमिटी

नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने बिशेष अथितीमा प्रबासी नेपाली मंच सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए।

उक्त भेलामा अध्यक्ष भेटवालले नेपाली श्रमिक संघ के हो? यो श्रमिक संघ प्रवासमा किन आवश्यक छ र यसले श्रमिकहरुको हक हितको बारेमा जिफन्टले कसरी आबाज उठान गर्छ भन्ने बारेमा प्रष्ट पारेका थिए, त्यस्तै श्रमिकहरुको लागी ठूलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो संस्थाले सित्तैमा श्रमिकहरुको हक हित सुनिस्चित गर्दैन तपाईहरु संस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रवासी श्रमिक संघ युएईमा सबै प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई आवद्ध आग्रह गरे।

जिफन्ट उक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा डी आर पाण्डे, त्यसैगरी उपाध्यक्षमा नेत्र बहादुर नेपाली, सचिवमा कृष्ण वाग्ले, कोषाध्यक्षमा कुश कुमार के.शी, सदस्यहरुमा कमल थापा, महेश रेग्मी, गोपाल व. सिङ, बिष्णु प्रसाद भण्डारी, नेदु राम रेग्मी सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी सदैब लागीरहन सुझाएका थिए ।

sar1सोनापुरमा श्रमिक क्षेत्रमा क्षेत्रीय कमिटी

नेपाली प्रवासी श्रमिक संघ युएईले एक बिशेष भेलाको आयोजना गरेर श्रमिकहरुको बस्ति भनेर प्रख्यात रहेको दुबईको सोनापुरमा तेस्रो क्षेत्रीय कमिटी गठन गरेको छ।

नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा तथा प्रबासी नेपाली मच युएई राष्ट्रिय समितीका सदस्य बसन्त के सीको बिशेष अथिती तथा अथितीमा नेपाली प्रवासी श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका अध्यक्ष डी आर पाण्डे, उपाध्यक्ष नेत्र नेपाली सहितको उपस्थिति रहेको थियो।

सोनापुर १उक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा नम बहादुर ठेडी मगर, त्यसैगरी उपाध्यक्षमा शेर बहादुर गुरुङ, सचिवमा गोपाल बहादुर बिक, कोषाध्यक्षमा राकेश कुमार महतो, सदस्यहरुमा देब कुमार मगर, सुजित कुमार महतो, राम चरण यादब, नरेन्द्र धिमाल र दुर्गा बहादुर आले सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी काम गर्न आग्रह गरेका छन् ।

भेलाको समापन गर्दै नेपाली प्रबासी श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटाले उक्त कार्य समितिलाई बधाई दिंदै सफल कार्यकालको सुभकामना दिएका थिए।

sar2हमरिया फ्री-जोनमा क्षेत्रीय कमिटी

नेपाली प्रवासी श्रमिक संघ युएईले एक भेला आयोजना गर्दै युएईको शारजाह अन्तर्गत रहेको हमरिया फ्री-जोनमा चौथो क्षेत्रीय कमिटीको बिस्तार गरेको छ।

नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने विशेष अथितीमा प्रबासी नेपाली मंच सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए त्यस्तै गरेर अतिथिमा नेपाली प्रवासी श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका अध्यक्ष डी आर पाण्डेको समुपस्थितिमा भेलाको आयोजना गरिएको थियो।

उक्त भेलामा अध्यक्ष भेटवालले अब युएईका हरेक नेपाली श्रमिक काम गर्ने ठाउमा पुगेर श्रमिकका समस्यामा हातेमालो गर्दै उनीहरुको समस्यालाई नेपाली राजदुतावास लगायत जिफन्ट केन्द्रिय कार्यालय नेपालसम्म पुर्याउन पहल गरिने जानकारी दिदै जिफन्टले श्रमिकको हक हितको बारेमा कसरी आवाज उठान गर्छ भन्ने बारेमा प्रस्ट पारेका थिए, त्यस्तै श्रमिकहरुको लागी ठूलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो संस्थाले सित्तैमा श्रमिकहरुको हक हित सुनिस्चित गर्दैन तपाईहरु संस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रबासी श्रमिक संघ युएईमा सबै प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई आवद्ध आग्रह गरे।

uae-300x131उक्त भेलाले १५ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा तिल बिक्रम लिम्बु, त्यसैगरी उपाध्यक्षमा पान बहादुर गुरुङ, सचिवमा नारादिप लिम्बु, कोषाध्यक्षमा हेमन्त गाहा, सदस्यहरुमा राजकुमार श्रेष्ठ , टेक बहादुर लिम्बु , राम बहादुर सुनार , आर्यन जिम्ब, बिकाश भट्टराई, खगेन्द्र अवस्ती , खेम बहादुर क्षेत्री, तेज राई, राम कुमार चौधरी र खडक बहादुर सुनार सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रवासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी सदैब लगिरहन सुझाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK