युएईमा नेपालीको ब्युटि पार्लर

ENGLISH

NRN GLOBAL

युएईमा नेपालीको ब्युटि पार्लर

2 June, 2016 | arjun baral | 740 Views | comments

beautipallorत्रिलोचन कोइराला,युएई– रोजगारी सिलसिलामा युएईमा रहेका सिन्धुपाल्चोकका दिदीबहिनी रेखा र लक्ष्मी कार्की मिलेर युएईको अबुधावी स्थित डिफेन्स रोडमा “टप भेनस ब्युटी पार्लरु” नामक सौन्दर्य व्यवसाय संचालनमा ल्याएका छन्  ।
पहिले काठमाडौंमा ब्युटि पार्लर सञ्चालन गरेर अनुभव एबं सफलता पाएका यी दिदीबहिनीले नेपाली महिलाहरु पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन कोहि भन्दा कम छैनन् भनेर देखाउन पनि ब्यावसाय संचालनमा ल्याएको संचालिका रेखा कार्कीले बतएकी छन् ।

करिब एक करोड नेपाली रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको बताउदै अर्की संचालिका लक्ष्मी कार्कीले यहाँका स्थानीयले सैलुनको सेवा मन पराएको “टप भेनस ब्युटि सैलुन” लोकल र एसियन मुल लगायत अन्य विदेशीलाई समेत लक्षित गरी सञ्चालनमा ल्याएको बताउँ छिन । राम्रो स्तरीय र उत्कृष्ट सेवा सुविधा दिएकाले आफूहरुको सैलुनले अबुधावीमा सोचेभन्दा चाँडो लोकप्रियता पाएको उनीहरुको भनाइ छ ।

अबुधाबीमा सौन्दर्य व्यवसायको भविष्य राम्रो भएको समेत उनीहरुको बुझाइ छ । युएईको सातवटै स्टेटमा क्रमशः शाखाहरु खोल्ने लक्ष्य रहेको बताउदै संचालिका रेखा कार्कीले एउटा शाखाचाहिँ चाँडै नै सुरु गर्न प्रकिया पुरा भएको जनाएकी छिन ।  त्यसपछि अरु शाखाका लागि क्रमशः काम थाल्ने रेखाले बताइन् ।

सुरु–सुरुमा सैलुन खासै नचले पनि अहिले लोकप्रियता संगै व्यस्तता थपिएको संचालिका ब्युटिसियन लक्ष्मी कार्की बताउछिन । ब्यबसायीक सफलता संग संगै सैलुनमा यी दीदीबहिनीले ६ जना अरु व्युटिसियनहरु लाई रोजगार दिँन सफल भएका छन । कर्मचारी थपी अझै सेवा र सुबिधा बढाउँदै थप बिस्तारमा जाने सोच भइरहेको उनी बताउछिन् ।

यो पनि हेर्नुस:-

युएईमा व्यवसायमा समेत नेपालीहरुको संलग्नता बढ्दो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK