युएईमा चौथो नेपाली भलिवल प्रतियोगिता , उपाधी कालीगण्डकीलाई

ENGLISH

NRN GLOBAL

युएईमा चौथो नेपाली भलिवल प्रतियोगिता , उपाधी कालीगण्डकीलाई

12 March, 2018 | Kabiraj Adhikari | 2935 Views | comments

नेपाली समुदाय युएईद्वारा आयोजित चौथो भलिबल प्रतियोगिताको उपाधी कालीगण्डकी भलिवल टिमले हात पार्न सफल भएको छ ।

nepali-vollyball-UAE

नेपाली श्रमिक बाक्लो उपस्थीति रहेको दुवईस्थित जाबेल अलि पार्कोमा आयोजित खेल जित्दै कालीगण्डकील तीन हजार दिराम (८६ हजार रुपैयाँ) हात पर्‍यो ।उपविजेता जबेल अलि सपोर्ट क्लबले २ हजार दिराम (५७ हजार रुपैयाँ) र तेश्रो नेपाली समुदायले एक हजार दिराम (२८ हजार रुपैयाँ) पाएका छन् ।

खेलकूद संयोजक प्रदिप ठकुरीका अनुसार दर्शक भाग्यशाली चिठ उपहार कार्यक्रम अन्तर्गत हवाई टिकट दुबईका गोपी भुसाल, दोस्रो ‘३२’ इन्चको टिभी रामकुमार आले र तेश्रो मोबाइल परशुरामले जितेका थिए । युएईको ७ ओटै प्रान्तबाट करिब २ दर्जन टिमको सहभागिता रहेको र प्रतियोगितामा झन्डै चार हजार दर्शक सहभागी रहेको आयोजक संगठनका पार्को इकाई अध्यक्ष, मित्र तिम्सिनाले बताए ।

खेलकूदबाट प्राप्त हुने लाभांशको केही हिस्सा चितवनमा रहेको अनाथ बालबालिकाको आश्रयस्थल ‘साहाराको घर’ लाई प्रदान गर्ने संस्थाका कोषाध्यक्ष कृष्ण रायमाझी वताए ।

संगठनका अध्यक्ष मुन गुरुङले नेपाली समुदायले सुरुवात देखि नै निरन्तर सेवा र खेलकूद बिकासमा लागेको जिकिर गर्दै सम्पूर्ण युएईका संस्थासँग सहकार्य गर्दै अगाडि बढ्न अपिल गरेका थिए ।

-कान्तिपुर दैनिकबाट ।

डेनमार्कबासी नेपालीहरु बीच भलिबल प्रतिस्पर्धा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK