धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको साथै नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित भएकोले नेपाली समुदायले भब्य रुपले युएईमा आज सम्पन्न गर्यो। नेपाली समुदायले पहिलो पटक युएईमा रोजगारीको सिलसिलामा वर्ष दिनभित्र दिवंगत भएका प्रवासीहरुको सम्झनामा गाइजात्रा मनाएका छन्।

युएईमा ‘गाइजात्रा’ कार्यक्रम सम्पन्न

ENGLISH

ENTERTAINMENT

युएईमा ‘गाइजात्रा’ कार्यक्रम सम्पन्न

3 September, 2018 | Reeta Shrestha | 4865 Views | comments

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको साथै नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित भएकोले नेपाली समुदायले भब्य रुपले युएईमा आज सम्पन्न गर्यो। नेपाली समुदायले पहिलो पटक युएईमा रोजगारीको सिलसिलामा वर्ष दिनभित्र दिवंगत भएका प्रवासीहरुको सम्झनामा गाइजात्रा मनाएका छन्।

कार्यक्रममा बिकृति, विसंगति र नेपालको समसामयिक राजनीतिक, सामाजिक विषयमा तिखो व्यङ्गय प्रहार, यूएईका समाज सेवाका नाममा हुने ठगी, भ्रष्ट्राचार आदिका बारेमा प्रहसन प्रस्तुत गरिएको थियो।

१ वर्षभित्र यूएईमा दिबंगत भएका नेपालीहरुलाई सम्झदै सुरु गरिएको उक्त प्रहसन कार्यक्रम यूएईमा नै पहिलो पटक भएकोले कार्यक्रम अति नै प्रभावकारी र यसले अझै बढी थप हौसला साथै आगामी दिनमा नयाँ नयाँ कार्यकम गर्न हौसला बढ़ाएको नेपाली समुदायका अध्यक्ष बिदुर राउतले बताए।

विशेष गरी नेवार समुदायले सापारु भनी यो जात्रा मनाउने चलन छ। त्यस बेला काठमाडौँ उपत्यकामा नेवार समुदायको घना वसोवास भएकाले यो जात्रा यो समुदायबाटै चल्न थालेको उनको भनाइ छ।

यहाँ यो जात्राका दिन लाखे नाच समेत प्रस्तुत हुन्छ। हिजोआज यो जात्रा नेवार वस्ती भएका वा नभएका देशका विभिन्न भागमा पनि नाटक प्रहसन गरेर मनाउन थालिएको छ भने विदेशमा पनि नेपालीले यो जात्रा मनाउन थालेका छन्।

युएईमा ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK