युएईबाट लोक गायक गुरुङलाई एकलाख सहयोग

ENGLISH

युएईबाट लोक गायक गुरुङलाई एकलाख सहयोग

7 November, 2017 | Kunjar Bhattarai | 1665 Views | comments

युनाईटेड अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपालीले मिर्गौला रोगबाट पीडित चर्चित लोकगायक पूर्ण गुरुङको उपचारका एक लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् । दुबै मृगौला फेल भएको गुरुङको उपचार चलिरहेको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज, युएई रसअल खेमा क्षेत्रीय समितिले सहयोग रकम उठाउन रसअल खेमामा नन्दु राई सुसेली साँझ कार्यक्रम आयोजना गरेको थियो ।गायक नन्दु राईले आफ्नो पछिल्लो एल्बम सुसेलीका गीतहरुका साथै बिभिन्न प्रस्तुति दिएका थिए ।

बालकलाकार प्रतिमा शर्माले नृत्य प्रस्तुत गरेकी थिईन् ।रसअल खेमामा रहेका नेपालीले देउसी भैलो र भलिबल प्रतियोगिता समेत आयोजना गरी गायक गुरुङको लागि सहयोग रकम संकलन गरेको कार्यक्रम संयोजक सन्तोष पौडेलले बताए ।

 

लोक गायक गुरुङको उपचारका लागि यूएईमा ‘नन्दु राई सुसेली साँझ’ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK