युएईको आबुधाबीमा ‘मह यात्रा’ हुने

ENGLISH

ENTERTAINMENT

युएईको आबुधाबीमा ‘मह यात्रा’ हुने

2 January, 2017 | Bhawana Pathak | 705 Views | comments

हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चर्चित मह यात्रा युएईको राजधानी आबुधाबी हुने भएको छ । नयाँ वर्ष २०१७ को अवसर पारेर युएईको आबुधाबीमा पहिलो पटक हुन लागेको मह यात्रामा मह जोडीसँगै अन्य विभिन्न कलाकारको समेत प्रस्तुती रहने छ ।

maha-jodi

आउँदो पुस २२ गते आबुधाबीको नेशनल थिएटरमा हुने कार्यक्रममा गायक राजनराज शिवाकोटी, कलाकार मोहित आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ, पूर्णिमा लामा र रुन्चे गायक प्रकाश पौडेलको पनि प्रस्तुती रहने छ ।

काइट इन्टरटेन्टमेन्ट तथा नेपालीको सफल ब्यवसायिक सस्था ग्रिनलाइन ट्राभल्सको मुख्य प्रायोजनमा आबुधाबीको नेशनल थिएटरमा पहिलो पटक नेपाली सास्कृतिक कार्यक्रम हुन लागेको हो । दर्शकको माग अनुसार फरक फरक दरका टिकट रहेको इन्टरटेन्टमेन्टका अध्यक्ष बिकास अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रममा आउन चाहने नेपाली कामदारको माग भए बिभिन्न स्थानबाट यातायातको समेत व्यबस्था गर्न सकिने ट्राभलका निर्देशक बालकृष्ण खड्काले बताए । मह यात्रा युएईको टुरिजम बोर्डबाट अनुमती लिएर गर्न लागिएको हो । मह यात्राबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्चिने भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले सबैसित आग्रह गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK