युएईका स्वतन्त्र नागरिक युवा समूहले गरे बाढी प्रभावितलाई सहयोग

ENGLISH

NRN GLOBAL

युएईका स्वतन्त्र नागरिक युवा समूहले गरे बाढी प्रभावितलाई सहयोग

नवराज बस्नेत, युएई

4 September, 2017 | Sandeep Bhattarai | 1550 Views | comments

सहयोग

रोजगारीको सिलसिलामा युएई मा रहेका नेपालीहरुले बाढी प्रभावित क्षेत्रका जनताका लागि राहत जुटाएका छन् |

रोजीरोटीको लागि जहाँ रहे पनि यो मन त मेरो नेपाली हो भन्ने भावनाका साथ बिपत्ति मा परेका नेपाली का लागि केही सहयोग गर्ने मनसायले सहयोग रकम जुटाएको बताउनु हुन्छ ओखलढुंगाका अनेस्ट जंग कार्की |

बिपतको बेला सहयोग गर्नका लागी कुनै बर्ण ,जात धर्म तथा राजनीतिक चाहिदैन भन्दै ४६ जनाबाट संकलित भएको नेपाली रु, ७७ हजार ९ सय ५० रुपैयाँ युएई स्थित अल अन्सारी मनि एक्चेन्ज बाटनेपाल को जनता बैंकमा लोकप्रिय कार्यक्रम न्युज २४ टेलिभिजनको सिधा कुरा जनता संगका संचालक रबि लामिछाने मार्फत उनले बनाएको बस्ती निर्माण कार्यमा सहयोग पुग्ने गरि जम्मा गरिएको छ |

बाढी प्रभावितलाई सहयोग गर्न खुला गरियोस् : मदरल्याण्ड नेपाल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK