यी हुन् साउथका सर्वाधिक महंगा खलनायक

ENGLISH

ENTERTAINMENT

यी हुन् साउथका सर्वाधिक महंगा खलनायक

4 September, 2017 | Kunjar Bhattarai | 715 Views | comments

४४ बर्षीय साउथका अभिनेता  सुदीप संजीव धेरै जसो फिल्ममा नायक भन्दा पनि खलनायकको भूमिका निर्वाह गर्ने गर्दछन् ।

हाल उनी एक फिल्मको करिब ६ करोड पारिश्रमिक लिने गर्दछन् । उनी अब सलमानको टाइगर जिन्दा है मा देखिनेछन् । उनलाई केही समय अघि तमिल फिल्म ‘अनाम’ को लागि ६ करोडको प्रस्ताव आएको बताइएको छ । तर सो फिल्ममा कसले काम गर्ने भन्ने टुङगो भने लागेको छैन ।हाल प्रकाश राज जस्ता नायक पनि २ करोड पाउने गर्दछन् ।

११९७ मा कन्नड फिल्म थय्यवा बाट फिल्म यात्रा सुरुवात गरेका सुदीप गायक पनि हुन् । उनले’सोना’, डव डव दुनिया, ‘ओंदू’  जस्ता थुप्रै गीत पनि गाएका छन् । त्यस्तै उनले ‘हुच्चा’, ‘किच्चा’, ‘नल्ला’, ‘महराजा’, ‘नमन्ना’, ‘केयर अफ फुटपाथ’, ‘फूंक’, ‘वीरा मदाकरी’ ,केम्पेगोड़ा जस्ता चर्चित फिल्ममा काम गरेका छन् । साथै उनले टिभी सीरियलमा पनि अभिनय गरेका छन् ।

सुदीप अभिनयसगै फिल्मका निर्माता तथा निर्देशक पनि हुन् । उनले माय अटोग्राफ, वीरा मदकारी जस्ता फिल्म निर्देशन पनि गरेका छन् । केही हिन्दी फिल्ममा पनि अभिनय गरेको सुदीपको तेलंगुबाट हिन्दीमा डब गरिएको फिल्म ‘मक्खी’ को अभिनय निकै नै रुचाइएको थियो ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK