यी युवकको प्रेममा छिन् आईटम गर्ल माला लिम्बु

ENGLISH

ENTERTAINMENT

यी युवकको प्रेममा छिन् आईटम गर्ल माला लिम्बु

23 February, 2017 | Bhawana Pathak | 960 Views | comments

पछिल्लो समय नेपाली चलचित्रका गीतहरुमा आईटम डान्स गरेर चर्चा पाएकी माला लिम्बु मिलेको शरीर र हसीलो अनुहार भएकी छिन् । अहिले उनले नृत्य गरेको ‘पर्व’ सिनेमाको ‘काले दाई’ निकै चर्चामा छ जसमा उनले निर्देशक तथा अभिनेता निश्चल बस्नेतसँग स्क्रीन सेयर गरेकी छिन् ।

Jodi-1

माला नाच्न भनेपछि तन मन सबैबाट सक्दो प्रयास गर्छिन् । उनको मेहनत उनको नृत्यमा झल्किन्छ पनि । पछिल्लो समय उनको नृत्य मन नपराउने सायदै कोही होलान् । मालाको नृत्य त सबैलाई थाहा छ । सबैले देखेका नै छौँ तर उनको वास्तविक जीवनका कुराहरु हामीलाई खासै थाहा छैन । उनको जीवनको एक पाटो प्रेमबारे पनि तपाईँलाई थाहा छैन होला । माला लिम्बु लामो समय देखि दिवस तामाङ श्रेष्ठ नामका युवकको प्रेममा छिन् ।

तस्वीरले फेसबुक अकाण्ट भरिएको छ
मिडियामा उनको प्रेमको खासै चर्चा नभए पनि सामाजिक सञ्जालमा भने छताछुल्ल नै छ । माला र दीवस दुवैले आफ्ना तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । यी दुईका तस्वीरले उनीहरुको फेसबुक अकाउण्ट भरिएको छ भन्दा फरक पर्दैन । मालाले तस्वीरसँगै कुनै तस्वीरमा हिरो त कुनै तस्वीरमा मेरो राजा भनेर क्याप्सन लेखेकी छिन् । यी क्याप्सनहरुले पनि उनी दीवसको प्रेममा रहेको कुरा थाहा पाउन सकिन्छ ।

गोर्खा ज्वैलर्स बेलायतका म्यानेजर हुन् दिवस
यो जोडीले आफ्नो प्रेम लुकाउन चाहेको छैन भन्ने कुरा सामाजिक सञ्जालमा देखिन्छ । दिवस गोर्खा ज्वैलर्स बेलायतका म्यानेजर हुन् । यो वर्ष प्रेम दिवसको दिनमा पनि मालाले दीवससँगको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरे्की छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK