यस्तो रहेछ सनी र साहरुखको दुश्मनीको राज

ENGLISH

ENTERTAINMENT

यस्तो रहेछ सनी र साहरुखको दुश्मनीको राज

6 September, 2017 | Kunjar Bhattarai | 955 Views | comments

नायक सनी देओल हाल चलचित्र ‘पोष्टर ब्वाइज’को कारण चर्चामा छन् । यस चलचित्रको प्रचारमा व्यस्त रहेका उनले नायक साहरुख खान र यशराज ब्यानरसँगको आफ्नो दुश्मनीको कारण खुलाएका छन् ।

साहरुख र सनीविचको सम्बन्ध २४ बर्ष अगाडि घटेको एक घटनाका कारण जहिले पनि टकराव अवस्थामा रहेको थियो । सोही घटनापछि उनले साहरुख र यशराज ब्यानरसँग कहिले पनि काम गरेनन् । उनले एक अन्तवार्ताको क्रममा भने‘चलचित्र ‘डर’को छायांकनको समयमा मलाइ यश चोपडाले कहिले पनि यो बताएनन् कि, उनले चलचित्रमा खलपात्रलाइ हाइलाइट गर्दैछन् ।’

डर’ चलचित्रमा भिलेन बनेका साहरुख एकलौटी रुपमा छाएपछि सनी निराश बनेका थिए । यसपछि, उनले यश चोपडाले आफूलाइ धोका दिएको भन्दै कहिले पनि उनी र साहरुखसँग काम गरेनन् । उनले यश चोपडा आफ्नो शब्दमा अडिग नरहने गरेको समेत आरोप लगाएका थिए ।

सो चलचित्रमा नायक साहरुख खानले भिलेनको भूमिका निर्वाह गरेका थिए । सनीले भने‘हाम्रो यो बाहेक अरु बिषयमा कुनै पनि झगडा छैन । मैले सधै नै खुल्ला हृदयले काम गरेको छु । म निर्देशकको भरोसामा काम गर्छु । धेरै कलाकारले यसरी काम गर्दैनन् । उनीहरु चलचित्रमा हिरोइज्म खोज्छन् ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK