अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेशरी’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता तथा निर्देशक अर्पण थापाद्वार निर्देशित फिल्मको ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरियो ।
अष्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको ‘सुनकेशरी’मा रबिन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
निर्देशक अर्पणकै लेखन रहेको फिल्मको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मिला सापकोटालगायत छन् ।
‘सुनकेशरी’ बिजी इन्टरनेनमेन्ट , ऋचा शर्मा फिल्मस् ,द पिक पिक्चर्स र थर्ड आइ पिक्चर्सको प्रस्तुती हो । बर्ष २०७५ जेठ ११लाई प्रदर्शन मिति तय गरिएको फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत छ ।
न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...