यस्तो बन्यो ऋचाको ‘सुनकेशरी’ ट्रेलर

ENGLISH

ENTERTAINMENT

यस्तो बन्यो ऋचाको ‘सुनकेशरी’ ट्रेलर

22 March, 2018 | Kunjar Bhattarai | 1615 Views | comments

अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेशरी’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता तथा निर्देशक अर्पण थापाद्वार निर्देशित फिल्मको ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरियो ।

अष्ट्रेलियामा सम्पूर्ण छायांकन  गरिएको ‘सुनकेशरी’मा रबिन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक अर्पणकै लेखन रहेको फिल्मको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मिला सापकोटालगायत छन् ।

‘सुनकेशरी’ बिजी इन्टरनेनमेन्ट , ऋचा शर्मा फिल्मस् ,द पिक पिक्चर्स र थर्ड आइ पिक्चर्सको प्रस्तुती हो । बर्ष २०७५ जेठ ११लाई प्रदर्शन मिति तय गरिएको फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK