यस्तो पो रहेछ सुजैन र ऋतिक छुट्टिनु को कारण

ENGLISH

ENTERTAINMENT

यस्तो पो रहेछ सुजैन र ऋतिक छुट्टिनु को कारण

13 June, 2016 | Anjana Bhandari | 925 Views | comments

एकसमय थियो बलिउडमा ऋतिक रोशन र उनकी पत्नी सुजैन खानलाई बेस्ट जोडीका रुपमा लिईन्थ्यो । तर २०१३ को डिसेम्बरमा उनीहरुले १३ बर्षे वैवाहिक सम्बन्धको अन्त्य गरे ।

hritik

उनीहरुको सम्बन्ध डिभोर्समा परिणत भयो । त्यसबखत ऋतिकले पत्रकार सम्मेलनमा सुजैनसँग आफ्नो सम्बन्ध टुटेको आधिकारिक जानकारी दिएका थिए । त्यसबखत उनीहरुको सम्बन्ध बिग्रनुको कारण ऋतिकको अफेयर , अर्जुन रामपाललाई मानिएको थियो ।

सम्बन्ध सकीईसकेपनि उनीहरु बेलाबखतमा एकसाथ देखिने गरेका छन् ।पटकपटक एकसाथ र पार्टीमा मस्ती गरेका देखिने उनीहरु एक हुने सम्भावना भने निकै कम छ ।

किनकी सुजैनले धेरैपटक भनिसकेकी छिन् उनी ऋतिकसँग कहिल्यै पनि एक हुने छैनन् । उनीहरुको सम्बन्ध सुध्रने सम्भावना शुन्य छ । यहिबिच सुजैनले पहिलो पटक ऋतिकसँग अलग हुनुको कारण बताएकी छिन् ।

डिभोर्सको कारण बताउँदै उनले भनिन् -” हामी जिन्दगीको त्यो मोडमा पुगेका थियौँ जहाँ हामीले एकअर्काबाट अलग हुनु नै ठिक ठान्यौँ । सम्बन्ध नक्कली हुनु भन्दा हामी साँचो सम्बन्ध र सहि बाटोमा अघि बढ्नु राम्रो हुन्छ ।

यहि सोचले हामी अघि बढेका हौँ ।” यसका साथै उनले आफूहरु निकै मिल्ने साथी भएको र अहिले वैवाहिक सम्बन्धमा हुनु भन्दा धेरै च्याट गर्ने गरेको बताईन् । केहि समय अघि ऋतिक र कंगनाको विवादमा सुजैनले ऋतिकको साथ दिएकी थिईन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK