यस्तो पनि हुन्छ– दुईवटी श्रीमती विवाह नगरे जन्मकैद

ENGLISH

ENTERTAINMENT

यस्तो पनि हुन्छ– दुईवटी श्रीमती विवाह नगरे जन्मकैद

29 March, 2016 | Anjana Bhandari | 555 Views | comments

संसारका धेरै मुलुकमा श्रीमतीको बिना मन्जुरी दोस्रो विवाह गरेमा बहुविवाहको आरोपमा सजाय हुने गर्दछ । नेपालमा पनि दुईवटी श्रीमती भित्र्याएमा जेलको हावा खानुपर्छ । तर अफ्रिकी राष्ट्र इरिट्रियामा भने एक व्यक्तिले दुईवटा विवाह नगरे जेलको सजाय भोग्नुपर्ने हुन्छ ।marriage system

इरिट्रिया सरकारले हरेक पुरुषले दुइओटा विवाह गर्नैपर्ने र विवाहपछि पहिलो श्रीमतीले आपत्ति जनाएमा दुवैलाई जेल सजाय हुनसक्छ । तर यसो गर्नुमा इरिट्रिया सरकारको बाध्यता छ ।

सरकारको वयान अनुसार समय समयमा हुने गृहयुद्वका कारण देशमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि महिलाको सुरक्षाका लागि पुरुषले दुईओटा विवाह गर्नु जरुरी ठानिएको हो ।

सन् १९९८ को गृहयुद्धमा १ लाख ५० हजार र त्यसपछि इथियोपियासंग अलग हुन भएको युद्धमा करीब ४ लाख मानिसको ज्यान गएको थियो । यसैकारण इरिट्रियाको सरकारले यस्तो कानुन पारित गरेको थियो । यो कुरा सामाजिक सञ्जालमा पनि चर्चित बन्दै आएको छ ।

लगभग १७६०० वर्ग किलोमिटर क्षेत्रफल रहेको इरिट्रियाको पूरा नाम इरिट्रिया लालसागर हो । यो ढाकि र हनीश द्वीपसमूहमा सामेल छ । इरिट्रियाको पूर्वोत्तर र पूर्वी क्षेत्रमा साउदी अरब र यमनका साथ लाल सागरको समुद्री किनार छ । यो मुलुकको पश्चिम दक्षिणमा इथियोपिया र दक्षिण पूर्वमा सुडान अवस्थित छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK