यस्तो छ ‘पद्यमावती’मा रणवीरको लुक

ENGLISH

ENTERTAINMENT

यस्तो छ ‘पद्यमावती’मा रणवीरको लुक

25 January, 2017 | Bhawana Pathak | 790 Views | comments

बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म ‘पद्यमावती’को काममा व्यस्त छन् । यो फिल्ममा उनको लुक्स कस्तो होला भन्ने कौतुहलता पनि दर्शकमा छ ।

ranver
संजयलिला भन्सालीको निर्देशनमा तयार भैरहेको यो फिल्ममा दीपिका पादुकोण र साहिद कपुर पनि मुख्य भूमिकामा छन् ।

यो फिल्ममा रणवीरको लुक्स कस्तो छ भन्ने तपाइलाई लागेको छ भने, उनको पहिलो तस्बिर बाहिरिएको छ । लामो कपालमा उनी फरक शैलीमा देखिएका छन् ।

इनडोर छायांकनपछि अहिले संजय आउडोर सुटिङका लागि राजस्थान पुगेका छन् । सोहि, स्थानबाट रणवीरको लुक बाहिर आएको हो । यो फिल्म यसैबर्षको क्रिसमसमा रिलिज हुने बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK